Sawarni () - Shreedhar Khanal

BOOK HILL · ENSTK

Sawarni () - Shreedhar Khanal

EAN: 9789937753845

Preț la libris.ro

105,93 RON

Vezi oferta la libris.ro

Compară ofertele (1)

libris.ro

in stock

105,93 RON

La magazin

Prețurile sunt preluate automat din feed-urile magazinelor și pot diferi față de site-ul magazinului. Verifică prețul final la magazin.

Descriere Sawarni () - Shreedhar Khanal

अबको दुनिया कस्तो होला ? हाम्रा भावी सन्तान कस्ता होलान् ? संसार कसको नियन्त्रणमा रहला ? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला ? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला ? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ । यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला ? यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने, हजारौं वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो-- सावर्णि । स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ । साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ ।

Detalii

Brand
BOOK HILL
Categorie
ENSTK
EAN / GTIN
9789937753845
Magazine
1
Disponibilitate
in stock

Produse similare